हेटौंडाको मानसचोकमा फेला परेको बस्तु विस्फोटक पदार्थ नभएको पुष्टि

हेटौंडा । हेटौंडा २ मानसचोकमा फेला परेको संकास्पद बस्तु विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।

संगमचोकबाट नगरपालिका तर्फ जाने मोडमा संकास्पद बस्तु फेला परेको र के हो भन्नेमा हेटौंडामा त्रास फैलिएको थियो ।

प्लास्टिकको झोलामा रहेको उक्त वस्तु बम हो भन्ने त्रासले हेटौंडा बासी सशङ्कित रहेका थिए । नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा उप्त प्लास्टिकको झोलाबाट घरायसी फोहोर निस्कयको छ ।

विहान स्थानियले उप्त संकास्पद बस्तु देखे लगतै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरीले शिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*