गुराँस लाईफ ईन्स्योरेन्स हेटौँडा शाखाद्वारा मृत्युदाबी भुक्तानी

मकवानपुर, १९ माघ । गुराँश लाईफ ईन्स्योरेन्स हेटौँडा शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । सनराईज बैक लिमिटेड, प्रधानकार्यलयमा कार्यरत कर्मचारी दिलीप स्याङ्तानको मृत्यभएपश्चात गुराँश लाईफ ईन्स्योरेन्स हेटौँडा शाखा प्रमुख एनिषा पौडेलले घरसम्म पुगेर स्वर्गीय स्याङ्तानको बुवालाई २ लाख ९८ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।

मृत्यु दाबी भुक्तानी कार्यक्रममा सनराइज बैक लिमिटेड हेटौडा शाखाका शाखा प्रमुखश्री शुदर्सन खतिवडा, सनराईज बैक निजगढ शाखाका शाखा प्रमुख, प्रद्युम्न आचार्य सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*