हेटौँडामा कृष्ण प्रणामी युवा परिषदको आयोजनामा रक्तदान

हेटौँडा । मकवानपुर कृष्ण प्रणामी युवा परिषदको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

प्रत्येक वर्षको माघ १८ गते रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको परिषदले यो वर्ष पनि कर्यक्रमलाई निरन्तरता दिएको हो ।

यो वर्ष मकवानपुरमा नियमित रक्तदान कार्यक्रमहरु भएको कारण पनि हाल रगतको अभाव नरहेको रक्त सञ्चार केन्द्र हेटौँडाका प्रमुख टंकप्रसाद दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*