हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले फागुन २० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
माझी जातिहरुको पर्व लदिको अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले सूचना प्रकाशन गरि फागुन २० गते गाउँपालिका क्षेत्रभित्र लागु हुने गरि सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।