हेटौँडा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनो भाईरसको संक्रमण हुने संभवनाको कारण भीडभाड हुने पसलहरु बन्द भईरहेका छन् । सोहि सन्र्दभमा मोवाईल एसोसियन अफ मकवानपुले मोवाईल पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
यसोसियसनको आज बसेको बैठकले परिस्थिती अनकुल नहुन्जेलसम्म पसल बन्द गर्ने निर्णय गरेको हो ।