हेटौँडाको श्रमिक मावि निमार्णमा भयो आईसियु र आईसोलेशन कक्ष

हेटौँडा,१३, हेटौँडा, हेटौँडाको कार्रामा रहेको श्रमिक माविमा निर्माण आरम्भ गरिएको आईसोलेशन तथा आईसियु कक्ष निर्माण पुरा भएको छ ।

कोरोना भाईरस संक्रमणको उपचारको लागि निर्माण गरिएको आईसियु तथा आईसोलेशन कक्षको निर्माण पुरा भएको भन्दै हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले मकवानपुर जिल्लामा कोरोना विरुद्ध लडने सबै तयारी सकिएको बताए ।

मकवानपुरमा निर्माण गर्ने भनिएको क्वारेन्टाईन पनि अन्तिम चरणमा पुगेको भन्दै अब शंका लागेकाहरुलाई क्वारेन्टाईनमा राखिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*