ज्वरोको कारण हेटौँडामा एकको मृत्यु

चैत्र २८,हेटौंडा । हेटौँडामा ज्वरोको कारण एकको मृत्यु भएको छ । केहिदिन अघिबाट आएको ज्वरो नघटेपछि उनको मृत्यु भएको हो । ज्वरो रुघाखोकीका कारण मृत्यु भएकाले उनको स्वाब परिक्षण गर्न लागिएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

स्वाब संकलन गरिसकिएको र परिक्षणका लागि हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा पठाईएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*