काठमाडौंमा मध्यरात भूकम्पको धक्का 

बैशाख ३१ , काठमाडौं । मंगलबार राति भूकम्प गएको छ । दोलखा केन्द्रविन्दु भएर राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ म्याग्निचूडको भूकम्प गएको हो ।

दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं उपत्यकालगायतका स्थानीयले सामाजिक सञ्चालमा पोस्ट गर्दै भूकम्पको धक्का महसुस गरेको जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*