हेटौँडा उपमहानगरपालिकाले कोरोनाबाट मृत्यु भएमा ३ लाख राहत दिने

हेटौंडा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले तीनलाख राहत दिने भएको छ ।

आज हेटौँडामा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुनेगरी बजेट ल्याएको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*