हेटौंडा । हेटौंडा स्थित सिभिल बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै बैंक सिल गरिएको छ ।
आईतबार मकवानपुरमा पुष्टि भएका २३ जनामा ९ जना बैंकमा कार्यरत कर्मचारी रहेको बताईएको छ । बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भए संगै बैंक सिल गरिएको प्रहरीले जनाएको छ ।