हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पुष्टि हुनेमा ९ जना पुरुष र २ जना महिला रहेका छन् ।
चितवनको चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालमा गरिएको परीक्षणमा थप १ सय २८ जनामा पुष्टि भएकोमा मकवानपुरको हेटौंडाका ११ जना रहेका छन् ।