उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न बैठक बस्दै

जेठ ३०,काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को बैठक आइतबार बस्दैछ । निषेधाज्ञाबारे निर्णय गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सिडियोहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । सरकारले असार लागेसँगै निषेधाज्ञा केही खुकुलो बनाउने बताएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*