६० वर्षीया महिला बलात्कार अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

पाल्पा, १ असार । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ परेका छन् । रामपुर नगरपालिका–१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

नारायणले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*