काठमाडौं महानगरद्वारा बाढीबाट प्रभावित मेलम्चीलाई २ करोड रुपैयाँ सहयोग गर्ने

असार ३, काठमाडौं– बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार मौजुदा प्राकृति प्रकोप (बाढी) ले पु¥याएको क्षतिबाट प्रभावित बनेकाहरुलार्य राहत र पुनःस्थापनाका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच मितेरी सम्बन्ध समेत छ।

काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार मौजुदा प्राकृति प्रकोप ९बाढी०ले पु¥याएको क्षतिबाट प्रभावित बनेकाहरुलार्य राहत र पुनःस्थापनाका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।

काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच मितेरी सम्बन्ध समेत छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*