कोरोनाको कारण पूर्वराज्यमन्त्री बिष्टको निधन

हेटौंडा, असार ६- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ।

सुर्खेतमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*