साढे २ घन्टापछि चल्यो नेपाल टेलिकमको मोबाइल नेटवर्क

असार ९, हेटौंडा । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

टेलिकमको मोबाइल नेटवर्कमा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आए पनि ल्यान्डलाइन फोन भने चलिरहेको थियो ।

हाल नेटवर्कको समस्या समाधान भइसकेको नेपाल टेलिकमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*