१०५ वर्षका वृद्धले कोरोना जितेर फर्किए घर

असार ९, हेटौंडा –१०५ वर्षका वृद्धले कोरोना जितेका छन् । भारत असामका १०५ बर्षिया समेद अलीले कोरोना जितेर घर फर्किएका हुन् ।

उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल ९जिएमसीएच० बाट डिस्चार्ज भएका हुन । यसैबीच, त्यहाँका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ ।

आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरूलाई त्यहाँका जिल्लाहरूमा खोप दर वृद्धिलाई सुनिश्चित गर्न आग्रह गरेका छन्

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*