टिपर खस्दा श्रीमानश्रीमतीको मृत्यु

असार १९, काठमाडौं –  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमानश्रीमतीको मृत्यु भएको छ।

कागेरवरी मनोहरा नगरपालिका वडा ५ साँखुमा बा५ ख २५११ नम्बरको टिर सडकबार खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो।

वस्तु कुर्न गोठमा सुतेका श्रीमानश्रीमतीको मृत्यु भएको महानगरीय प्रहरी वृत्तका डिएपी ढुण्डी न्यौपानेले बताए। आज बिहान ४ बजे टिपर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियोक्ष्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*