नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना पुष्टि

असार १९, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ३ सय २८ जनामा गरिएको परीक्षणबाट थप २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६६ जना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा आज कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ७ सय १६ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*