आज विहान काठमाडौंमा भूकम्पको धक्का महशुस

असार २१, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।

आज विहान ६ बजेर ३२ मिनेटमा भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौंको कुलेश्वरलाई केन्द्र बनाएको भूकम्प ३ दशमलव २ रेक्रटस्केलको रहेको केन्द्रको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*