चीनबाट आठ लाख डोज खोप नेपाल आइपुग्यो

असार २५, काठमाडौँ –  चीनबाट आठ लाख डोज कोभिड १९ खोप नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको हो ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरिसकेको छ । त्यसमध्ये खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*