ढिला गरी सुरु भयो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।

बैठक दिउँसो १ बजे बस्ने भनिएपनि ढिलागरी सुरु भएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो।

बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने छन्। सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको हो।

पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले आजै कार्यसमिति बैठक सक्ने जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*