आज पनि टुंगिएन माओवादी केन्द्रको पदाधिकारी , भोलि पुनः बैठक बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*