रेखा थापाले गराइन् मनोनयन दर्ता

काठमाडौं । अभिनेत्री रेखा थापाले प्रतिनिधि सभाको सदस्यमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

रेखाले राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनले निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनी निर्वाचन अधिकृत कार्यालयमा कार्यकर्ता र श्रीमान् बलराम शाहीसँगै पुगेकी थिइन् ।

रेखाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजनितीक यात्रा समयको माग रहेको भन्दै लामो स्टाटस सहित केही तस्वीरहरू सार्वजनिक गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*