आज भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आज बिहीबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउँदै उनुभएका डा. रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउन लाग्नुभएको हो ।

अछाम–१ बाट सर्वसम्मत सिफारिस भए पनि त्यहाँ उहाँलाई टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई एमालेले टिकट दिएपछि उहाँ पार्टीसँग रुष्ट हुनुहन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*