ललितपुर-३ मा एमाले अग्रस्थानमा,प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित लिइरहेका छन् ।

खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।

यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*