रौतहट क्षेत्र नम्बर– १ बाट माधव नेपाल विजयी

रौतहट । रौतहट क्षेत्र नम्बर– १ बाट एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी भएका छन् ।

नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी हुदाँ उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ ल्याए ।

विजयी पश्चात प्रतिक्रिया दिँदै नेपालले अब आफ्नो सम्पूर्ण ध्यान रौतहटको विकास र समृद्धिको लागि केन्द्रित गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*