ज्ञानेन्द्रबहादुर कार्की एमालेका कुसियैतभन्दा १७६ मतले अगाडि

सुनसरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका हुन् ।

कार्कीले २२ हजार ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*