गठबन्धन आवश्यक छ, सबै कुरा अन्तिम घडीमा हुन्छ – कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीले प्रधानमन्त्रीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुन्छ ।’

प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार हो भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् ।

उनले अघि भने, ‘सबै कुरा अन्तिम घडीमा हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*