देउवासँग नेपाल र यादवको भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गर्नुभएको हो ।

उहाँहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्नु भएको स्रोतले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*