चितवन-२ मा उपनिर्वाचन हुने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेसँगै उनको उम्मेदवारी र निर्वाचित भएको निर्णय खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

अदालतको फैसला आयोगमा आइसकेपछि मात्रै भन्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्ने पौडेलले उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*