प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेको छ ।

बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट जारी भएको वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*