चैत ५ गतेसम्मलाई सर्‍यो संसद् बैठक

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*