प्रदेशसभा सदस्य सिंहको गाडीमा आगजनी

पुस १७,जाजरकोट । जाजरकोटमा नचिनेको मान्छेको समूहले कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडी जलाएको छ । कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।

सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*