कांग्रेस कार्यसमिति बैठक स्थगित्

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसको आज अपरान्ह बस्ने केन्द्रीय कार्यसमिति बैठक स्थगित् गरेको छ।

बैठकमा सहभागी हुने नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको बैठक स्थगित् भएको हो ।

हिजोमात्रै कांग्रेस केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पार्टी कार्यालयमा पिसिआर परीक्षण गरेको थियो।

१४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बैठक राखेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*