बालिका बलात्कार गरेको अभियोगमा राई पक्राउ

बैशाख २१, हेटौंडा-  १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका ४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले जर्वजस्ती करणी उद्योग महलमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*