बैशाख २२, पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड १९ संक्रमण भएको छ।
गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बुधवार रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।
गुरुङको स्वास्थ्य अवस्था सामान्य छ। उनी आइसोलेसनमा बसेका छन्।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *