काठमाडौं उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा

काठमाडौं, बैशाख २७-  उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । कोरोना भाइरस ९कोभिड–१९० को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि काठमाडौंमा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*