हेटौंडामा अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग

बैशाख ३०, हेटौंडा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा आजबाट संक्रमितलाई बोक्न अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ ।

यसअघि बैशाख २७ गते जिल्ला प्रशासन कार्यलय मकवानपुरले अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

नेपाल अटो तथा विद्युत यातायात प्रा.ली हेटौंडाले हेटौंडा उपमहानगरपालिका अन्र्तगतका वडा कार्यालयहरुसंग आवश्यक समन्वय गरी प्रत्यक वडामा दुईरदुई वटा अटो एम्बुलेन्स संचालन गर्ने प्रशसनले निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*