चन्द्रागिरीमा एक जना मृत फेला

जेठ ५, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

चन्द्रागिरी नगरपालिका-१० स्थित हिरा इँटाभट्टामा रहेको टहरामा सोही भट्टामा काम गरी बस्दै आएका झापा भद्रपुर नगरपालिका-८ घर भएका ३५ वर्षीय मदन मुर्मु मंगलवार मृत अवस्थामा फेला परेका हुन् ।

घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*