प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्नैपर्ने भीम रावलको भनाई

हेटौंडा, जेठ ७ -नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मतको सामना गर्नैपर्ने जिकिर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले एकैचोटि संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनका लागि समयसीमा तोकिसको अवस्थामा पूर्वमन्त्रीसमेत रहेका नेता रावलले धारा ७६ (४) ऐच्छिक नभई बाध्यकारी भएको बताएका हुन्।

जसमा धारा ७६ (३) बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ। अहिले ओली सोही धाराअनुसार बनेका प्रधानमन्त्री हुन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*