ओलीले बोलाए आज पत्रकार सम्मेलन

जेठ ७, हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*