जेठ ९, हेटौंडा । मकवानपुर जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।
५२ जना पुरुष र ४६ जना महिलामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।