शनिबार मकवानपुरमा पिसिआर परीक्षणमा गर्दा थप ३० जनामा कोरोना

जेठ १५, हटौंडा । मकवानपुरमा शनिबार पिसिआर परीक्षण्मा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार ७१ जनाको स्वाब परीक्षणमा पुरुष १८ जना र महिला १२ जना गरी थप ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*