अभिनेत्री मनीषा कोइरालाद्धारा स्वास्थ्य सामग्री वितरण

मकवानपुर, जेठ २४ –  चर्चित नायिका मनीषा कोइरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन्।

कोरोना भाइरसविरूद्धको उपचारमा सहजीकरण हुने अपेक्षासहित उनले मनीषा कोइराला फाउन्डेसनमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् ।

उनले पिपिईसेट ५०, ग्लोब्स तीन सय सेट, एन नाइन्टिफाइभ मास्क ३०० पिस, एक हजार ट्यावलेट डेक्सोना औषधि, रियुजएवल गाउन ३० सेट, डिस्पोजेवल गाउन ३६० वटा सहयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*