नेपालमा थप २ हजार ६ सय भन्दा बढिमा कोरोना पुष्टि

असार २१, हेटौंडा । नेपालमा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २७ जनामा गरिएको परीक्षणमा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ११ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २३ जना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*