थप ६२३ जनामा संक्रमण पुष्टि

हेटौंडा । नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनामा गरिएको परीक्षणमा थप ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि,पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल ५ हजार २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*