आज ५.६३ अकंले बढ्यो सेयर बजार

कारोबार रकममा पनि सुधार

साताको अन्तिम कारोबारको दिन बजारमा सामान्य सुधार देखिएको छ । हिजो झिनो अकंले घटेको बजारमा आज सुधार देखिएको हो । आज सेयर बजार नेप्से परिसूचक ५.६३ अंकले बढेर १,९६६ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*