अमेरिकाले गैरकानुनी आप्रवासी धमाधम फिर्ता गर्दै

काठमाडौँ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले गैरकानुनी आप्रवासी फिर्ता गर्न थालिसकेको छ । एक साताको अवधिमा करिब ३ हजार गैरकानुनी आप्रवासी पक्राउ परेको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट आईसीई कार्यालयले जनाएको छ ।

तीमध्ये केहीलाई अमेरिकी सैनिक विमानबाट ग्वाटेमाला, ब्राजिल, मेक्सिको लगायतका देशमा फर्काइएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ट्रम्प प्रशासनले आईसीईलाई हरेक दिन कम्तीमा १२ सयदेखि १५ सय अनधिकृत आप्रवासी पक्राउ गर्न निर्देशन दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*