निमेष निखिल संगमको अध्यक्ष

हेटौँडा,२९ भदौ । मकवानपुर जिल्लाको अग्रणी साहित्यीक सस्थाको रुपमा रहेको साहित्य संगम मकवानपुरको अध्यक्षमा निमेष निखिल सर्वसम्वत चयन भएका छन् ।

शनिवार हेटौँडामा भएको संगमको १४ औँ अधिवेशनले अग्रज साहित्यकार निखिलको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अनिता न्यौपाने, सचिवमा डि बी बर्तौला, कोषाध्यक्षमा सानुबाबु खनाल, सहकोषाध्यक्षमा सबिता तिमल्सिना चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*